कोभिडसंग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी : परराष्ट्र मन्त्री ज्ञवाली

विज्ञान कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दुताबासमा वेभिनार लण्डन । नेपाली राजदूतावास लण्डनले आज ग्लास्गो क्यालेडोनियन युनिभर्सिटी सँगको सहकार्यमा ‘विज्ञान कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राज्यको सम्बृद्धिबाट राज्यको स्वास्थ्यतर्फको यात्रा’ विषयक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गर्यो । कार्यक्रममा विशेषगरी वर्तमान अन्तर्राष्ट्रिय चुनौतीहरुका सन्दर्भमा सार्वजनिक स्वास्थ्य तथा विज्ञान कूटनीतिको भूमिका, स्वास्थ्य क्षेत्रको बढ्दो महत्व र मौसम परिवर्तनजस्ता विश्वव्यापी … Continue reading कोभिडसंग जुध्न अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य जरुरी : परराष्ट्र मन्त्री ज्ञवाली